निर्माताका शब्दमा ‘सोमबारे हाटैमा’ | भिडियो



sombare-hataima

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
अमेरिकामा रहेर नेपाली चलचित्र बनाउने निर्माता क्रिश रिजालको रचना रहेको ‘सोमबारे हाटैमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । कुमार राईको स्वर तथा संगीत रहेको यो गीतको भिडियोलाई सञ्जय बरालले निर्देशन गरेका छन् ।

भिडियोमा धिरेन, लक्ष्मी र किशोरको अभिनय रहेको छ । गीतलाई माता पञ्चकन्या म्जूजिक प्रा.लि.ले बजार व्यबस्थापन गरेको छ ।

निर्माता तथा गीतकार रिजालले ‘बितेका पल’ नामक चलचित्रमा लगानि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu