‘टाइगर द रियल हिरो’लाई ‘पीजी’ सर्टिफिकेट



tiger

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
राजु गिरी निर्देशित चलचित्र ‘टाइगर द रियल हिरो’ले ‘पीजी’ सर्टिफिकेट पाएको छ । निर्देशक गिरीका अनुसार चलचित्रमा दोहोरो अर्थ लाग्ने खालका संवादहरु रहेका कारण यूनिभर्सल प्राप्त गर्न नसकेको हो ।

अब यो चलचित्रलाई १६ बर्ष मुनी उमेर भएकाले बाबु-आमाको उपस्थितिमा मात्रै हेर्न पाउनेछन् । ‘टाइगर द रियल हिरो’मा शुभेच्छा थापा, सुशान्त कार्की, अशोक फुयाँल, समिक्षा अर्याल लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो चलचित्रको रिलिज मिति भने तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu