आँखै अघि जल्यो सौगातको सपनाको घर (भिडियो)



saugat-Malla

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
मंसिर पाँच गते रिलिज हुने नेपाली चलचित्र ‘श्री ५ अम्बरे’को अर्को गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘आँखै अघि जल्यो मेरो सपनाको घर …’ बोलको गीतमा शिव परियारको स्वर रहेको छ ।

गीतमा समावेश दृश्यले श्रीमान-श्रीमती बीच टुटेको सम्बन्धलाई देखाएको छ । नायक सौगात मल्ल र केकी अधिकारी गीतमा देखिएका छन् । गीतलाई अभिमन्यू निरवीले लेखेका हुन् । संगीत काली प्रसाद बास्कोटाको रहेको छ ।

जीवनसाथी फिल्मसको ब्यानरमा टि.एन. आचार्य र दिपक आचार्यले निर्माण गरेको यो चलचित्रलाई दिपा बस्नेतले निर्देशन गरेकी हुन् ।
भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu