यूनिभर्सल भयो ‘रंग बैजनी’



rang

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
शम्भू प्रधान निर्देशित नेपाली चलचित्र ‘रंग बैजनी’ले यूनिभर्सल प्रमाणपत्र पाएको छ । सबै उमेर समूहकाले हेर्न पाउने गरि केन्द्रीय चलचित्र जाँच समितिले यो प्रमाणपत्र दिएको हो ।

मंसिर १९ देखि देशभर प्रदर्शन हुने यो चलचित्रमा सुमिना घिमिरे, गरिमा पन्त र नवनायक दिक्पाल कार्कीको प्रमूख भूमिका रहेको छ । निर्देशक प्रधान १२ बर्षपछि चलचित्रमा फर्किएका हुन् ।

शम्भुका छोरा शशांक प्रधानले खिचेका यस चलचित्रलाई मित्र डि. गुरुङले सम्पादन गरेका छन् । चलचित्र यही मंसिर १९ देखि देशभर प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu