दिक्पालले हेर्दा सुमिनालाइ मात लाग्यो (भिडियो)



sumina-dikpal

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नव-नायक दिक्पाल कार्कीले हेर्दा सुमिनालाइ मात लाग्न थालेको छ । चलचित्र ‘रङ् बैजनी’मा सुमिनाले ‘नहेर त्यसोगरी’ भन्दै गीत गाएकी छिन् । सार्वजनिक उक्त गीतमा सुमिनाले स्टेजमा गाउँदै गरेकी र दिक्पाल दर्शक बनेर आएका छन् ।

गीतलाई शितल मोक्तानले गाएकी छिन् । दीप प्रधानको संगीत रहेको उक्त गीतलाई रमण घिमिरेले रचेका हुन् ।

मंसिर १९ देखि देशभर प्रदर्शन हुने यो चलचित्रमा सुमिना घिमिरे, गरिमा पन्त र नवनायक दिक्पाल कार्कीको प्रमूख भूमिका रहेको छ । निर्देशक प्रधान १२ बर्षपछि चलचित्रमा फर्किएका हुन् ।

शम्भुका छोरा शशांक प्रधानले खिचेका यस चलचित्रलाई मित्र डि. गुरुङले सम्पादन गरेका छन् ।

हेर्नुहोस् भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu