भित्तामा पिसाब गर्ने कुलको मान, गाउँको शान | ‘रेशम फिलिली’ मोसन पोस्टर



resham

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
भी मोसन पिक्चर्सको व्यानरमा तयार चलचित्र ‘रेशम फिलिली’को मोसन पोस्टर सार्वजनिक भएको छ । कमेडी जनराको यो चलचित्रलाई प्रणव जोशीले निर्देशन गरेका हुन् ।

चलचित्रमा नायक विनय श्रेष्ठको लगानी छ । ‘भिजागर्ल’ पछि विनयको निर्माणमा बनेको यो दोस्रो चलचित्र हो । चैत्र २७ मा रिलिज हुने यो चलचित्रमा विनय सँगै, मेनुका प्रधान, कामेश्वर चौरासिया लगायतको मुख्य अभिनय छ ।

हेर्नुहोस् मोसन पोस्टरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu