‘बुसान फिल्म फेस्टिभल’मा नेपाली चलचित्र ‘छोरा’ पनि प्रदर्शन हुँदै



Chhoraठुलोपर्दा डटकम, काठमाण्डौ ।
एसियाको सबैभन्दा ठूलो ‘बुसान फिल्म फेस्टिभल’मा नेपाली चलचित्र ‘छोरा’ पनि प्रदर्शन हुँदैछ ।

सुवर्ण थापा निर्देशित यो चलचित्र नेपालबाट वाइड एंगल विधामा मनोनित छ ।

बाबु छोराबीचको सांस्कृतिक अन्तरविरोधको कथामा बनेको यो चलचित्र नेपालमा पनि प्रदर्शनको तयारी छ ।

फेस्टिभल चीन र ताइवानबीचको विवादको कथा भएको ‘प्याराडाइज इन सर्भिस’ प्रिमियरसँगै आइतवार सुरु भएको छ ।

१० दिने लामो फेस्टिभलमा ‘डाइभिङ बेल’ मुख्य आकर्षण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu