‘रंग बैजनी’ | प्रोमो सार्वजनिक



 

rang-baijani

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
शम्भू प्रधान निर्देशित नेपाली चलचित्र ‘रंग बैजनी’को पहिलो प्रोमो सार्वजनिक भएको छ । युट्युब मार्फत सार्वजनिक प्रोमोमा यसअघि निर्देशक शम्भू प्रधान निर्देशित अन्य चलचित्रहरुको चिनारी दिईएको छ ।

प्रधानले १२ बर्ष अघि बेहुली नामक चलचित्र निर्देशन गरेपछि ‘रंग बैजनी’ मार्फत निर्देशनमा फर्किएका हुन् । यूनिभर्सल प्रमाणपत्र पाएको यो चलचित्र मंसिर १९ देखि देशभर प्रदर्शन हुदैछ । यो चलचित्रमा सुमिना घिमिरे, गरिमा पन्त र नवनायक दिक्पाल कार्कीको प्रमूख भूमिका रहेको छ ।

शम्भुका छोरा शशांक प्रधानले खिचेका यस चलचित्रलाई मित्र डि. गुरुङले सम्पादन गरेका छन् ।

प्रोमो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu