बाँच्नको लागि शरिर बेच्दै केकी ! (भिडियो)



ठुलोपर्दा डटकम, काठमाण्डौ ।
मंसिर पाँचमा रिलिज हुने चलचित्र श्री ५ अम्बरेको प्रोमो सार्वजनिक गरिएको छ । माया प्रेम, हाँसो रोदन तथा एक्सनको संगम सहितको प्रोमोमा सडक हुँदै दरबारसम्मको सपना देख्न सकिन्छ ।”

सार्वजनिक भईसकेका चलचित्रका गीतहरुले छोटो समयमा राम्रो चर्चा बटुल्न सफल भएका छन् । आफ्नो पहिलो चलचित्र बाटै सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारेर चर्चामा आईसकेकी निर्देशक दीपा बस्नेतको निर्देशकीय क्षमता श्री ५ अम्बरेमा देख्न पाईने छ ।

जिवनसाथी फिल्मस्को व्यानरमा निर्मित चलचित्रमा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राइ , मार्टिन खान, राज गोदाइली आदी कलाकारहरुको अभिनय देख्न सकिन्छ । टि.एन. आचार्य र दिपक आचार्य निर्माता हुन् ।

प्रोमो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu