डि सिने अवार्ड–०७१का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक (तालिका सहित)



d-cine-awardsठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाली चलचित्रक्षेत्रमा लागेका कलाकारहरुलाई प्रोत्साहान गर्ने हेतुले पछिल्ला दिनहरुमा नेपालमा मात्र होइन विदेशी मुलुकमा समेत नेपाली अवार्ड कार्यक्रम आयोजना हुन थालेको छ । विश्वमै आधुनिक प्रविधिले अत्यन्तै तीब्र गतिमा फड्को मारिरहेको अबस्थामा खासगरी चलचित्र, मनोरञ्जन, सञ्चार जस्ता क्षेत्रमा नयाँ–नयाँ प्रविधिहरुले उल्लेख्य रुपमा आफ्नो क्षेत्र विस्तार गर्दै गइरहेको छ । त्यहि भिडमा छायाँछवि क्रियशनले विगत छ वर्षदेखि आयोजना गर्दै आइरहेको डि सिने अवार्डको पाँचौं श्रृंखलाअन्तर्गत छैंठौ संस्करण डि सिने अवार्ड –०७१ का आयोजना हुने भएको छ ।

विगतका वर्षहरुभन्दा अझै अवार्डलाई परिस्कृत बनाउँदै लगेको र आगामी मंसीर ११ गते एक भव्य समारोहको आयोजना गरी अन्तिम कार्यक्रम गरिने आयोजक समितिका एक सदस्यले बताए । ‘डि’ सिने अवार्डमा ०७० वर्षभित्र प्रदर्शनमा आएका डिजिटल सिनेमा प्रतिस्पर्धामा उत्रिरहेका छन् भने डि सिने अवार्ड –०७१ को एसोसिएट्स मिडियामा हिमालय टेलिभिजन, स्टार एफएम एवम् फिल्मीखबर साप्ताहिक रहेका छन् ।

अवार्डका लागी जुरीहरुले चलचित्र हेर्ने काम सकी उत्कृष्ट – ५ यसै विज्ञप्तिका साथ सार्बजनिक समेत गरिसकेका छन् । २२ विधामा वितरण गरिन लागीएको डि सिने अवार्ड –०७१ भब्य,सभ्य रुपमा सम्पन्न गर्नका लागी आयोजक समितिले आग्रह समेत गरेको छ ।

१. उत्कृष्ट ध्वनि मिश्रण
१. उत्तम न्यौपाने – होस्टेल
२. अमित श्रेष्ठ – छ एकान छु
३. मनोजराज भण्डारी – मुटु
४. दीप तुलाधर – प्रोड्युसर
५. सुनयमान श्रेष्ठ – नाइ नभन्नु ल २

२. उत्कृष्ट पार्श्र्व संगीत
१. एलिस कार्की – छ एकान छ
२. एलिस कार्की – नाइ नभन्नु ल २
३. किरण तुलाधर – झोले
४. रोहित शाक्य – मौन
५. सुजिल कर्माचार्य – मोक्ष

३. उत्कृष्ट द्वन्द्व निर्देशक
१. एन.वि. महर्जन – छ एकान छ
२. चन्द्र पन्त – लोफर
३. रोशन श्रेष्ठ – प्रोड्युसर
४. रोशन श्रेष्ठ – विन्दास –२
५. सुर्य थोकर – मुटु

४. उत्कृष्ट नृत्य निर्देशक
१. कविराज गहतराज– यि आँखामा– नाइ नभन्नु ल –२
२. कविराज गहतराज – लाखैवत्ति – महसुश
३. गोविन्द राई – तिमीविना यो – किन किन
४. रेनेशा राई – तिमी नै मेरो – झोल
५. शंकर वि.सी. – जव साँझ पर्छ – बितेका पल

५. उत्कृष्ट गीतकार
१. किरण खरेल – कोही आए जस्तो – आधी बाटो
२. डा.कृष्णहरि बराल – मर्ने कसैलाई – नाइ नभन्नु ल २
३. डा.कृष्णहरी बराल – यी आँखामा – नाइ नभन्नु ल २
४. बावुराम दाहाल – जिन्दगीले – मधुमास
५. राम अविरल – सुन्छु तिमीले – विन्दास २

६. उत्कृष्ट गायिका
१. अञ्जु पन्त – आँटी सक्यो – मधुमास
२. दुर्गा परियार – दिल चुप छ – महसुश
३. प्रकृति गिरी – जव साँझ पर्छ – बितेका पल
४. मनिषा पोखरेल – तिमी सँगै – मुटु
५. रजिना रिमाल – तिमी नै मेरो – झोले

७. उत्कृष्ट गायक
१. प्रेम परियार – मर्ने कसैलाई – नाइ नभन्नु ल २
२. प्रेम परियार – यी आँखामा – नाइ नभन्नु ल २
३. बाबु बोगटी – जव साँझ पर्छ – बितेका पल
४. शिव परियार – सुन्छु तिमीले – विन्दास–२
५. राजेश पायल राई – तिमी नै मेरो – झोले

८. उत्कृष्ट संगीतकार
१. अर्जुन पोखरेल – सुन्छु तिमीले – विन्दास २
२. डम्वर नेपाली – जव साझँ पर्छ – बितेका पल
३. वसन्त सापकोटा – यी आँखामा – नाइ नभन्नु ल २
४. सञ्जिव सिंह – खुल्ला आकाशमा – मोक्ष
५. सुरेश अधिकारी – दिल चुप छ – महसुश

९. उत्कृष्ट नव–अभिनेत्री
१. पुजा शर्मा – मधुमास
२. प्रकृति श्रेष्ठ – होस्टेल
३. रजनी के.सी. – लोफर
४. रिश्ता बस्नेत – होस्टेल
५. सुरविना कार्की – झेली

१०.उत्कृष्ट नव–अभिनेता
१. अनमोल के.सी. – होस्टेल
२. कोसिष क्षेत्री – मोक्ष
३. सलोन बस्नेत – होस्टेल
४. सन्दीप क्षेत्री – छ एकान छ
५. श्याम अर्याल – प्रोड्युसर

११.उत्कृष्ट नव निर्देशक
१. आदित्यविक्रम लम्साल – लोफर
२. जनकदीप पराजुली – प्रोड्युसर
३. प्रविन श्रेष्ठ – मोक्ष
४. सुरज भुषाल – मौन
५. हेमराज वि.सी. – होस्टेल

१२. उत्कृष्ट खलपात्र
१. मनोज आर.सी. – मधुमास
२. मुकेश आचार्य – मुटु
३. राजवल्लभ कोइराला – छ एकान छ
४. सुवास थापा – किन किन
५. शंकर आचार्य – झोले

१३.उत्कृष्ट चरित्र अभिनय
१. गिता अधिकारी – झेली
२. नीर शाह – महसुश
३. बसन्त भट्ट – मोक्ष
४. लक्ष्मीनाथ शर्मा – प्रोड्युसर
५. शैलेश आचार्य – छ एकान छ

१४.उत्कृष्ट सह–अभिनेत्री
१. अनु शाह – आधी बाटो २
२. करिश्मा मानन्धर – किन किन
३. प्रियंका कार्की – नाइ नभन्नु ल
४. वेनिशा हमाल – महसुश
५. सिवाङ्गीनी राणा – मधुमास

१५.उत्कृष्ट सह–अभिनेता
१. गौरव पहारी – होस्टल
२. विल्सनविक्रम राई – प्रोड्युसर
३. सिताराम कट्टेल – छ एकान छ
४. सुरजसिंह ठकुरी – नाइ नभन्नु ल –२
५. शिवहरी पौडेल – छ एकान छ

१६.उत्कृष्ट लेखन
१. अर्पण थापा – मौन
२. दिपकराज गिरी – छ एकान छ
३. नवल नेपाल – महसुश
४. विकाश आचार्य – नाइ नभन्नु ल –२
५. हेमराज वि.सी. – होस्टेल

१७.उत्कृष्ट सम्पादन
१. दिर्घ खड्का – झोले
२. प्रविन श्रेष्ठ – मोक्ष
३. बद्रि लामिछाने – महसुश
४. विपिन मल्ल – बितेका पल
५. सुरेन्द्र पौडेल – होस्टेल

१८.उत्कृष्ट छाँयाकार
१. दिव्य सुवेदी – महसुश
२. पुरुषोत्तम प्रधान – छ एकान छ
३. सञ्जय लामा – मौन
४. हरी लामा – बितेका पल
५. हरी हुमागाई – होस्टेल

१९.उत्कृष्ट अभिनेत्री
१. केकी अधिकारी – बितेका पल
२. केकी अधिकारी – महसुश
३. नम्रता श्रेष्ठ – मौन
४. नीता ढुंगाना – छ एकान छ
५. प्रियंका कार्की – झोले

२०.उत्कृष्ट अभिनेता
१. अर्पण थापा – मौन
२. आर्यन सिग्देल – मधुमास
३. आर्यन सिग्देल – महसुश
४. दयाहाङ राई – झोले
५. यश कुमार – आधी बाटो
२१.उत्कृष्ट निर्देशक
१. दिनेश डि.सी – छ एकान छ
२. दिपेन्द्र के. खनाल – झोले
३. नवल नेपाल – महसुश
४. विकास आचार्य – नाइ नभन्नु ल २
५.सुरज सुब्बा ‘नाल्बो’ – बितेका पल

२२.उत्कृष्ट चलचित्र
१. छ एकान छ – आमा सरस्वती गितादेवी फिल्म्स
२. नाइ नभन्नु ल २ – वान टाइम सिनेमा
३. महसुश – सास क्रियशन प्रा.लि.
४. मोक्ष – मोक्ष प्रोडक्सन र श्रीराम बालाजी फिल्मस्
५. मौन – आकाश आदित्य इन्टरटेनमेण्ट

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu