‘एउटा साथी’को ‘भटभटे’ (भिडियो)



euta-sathi

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
यसै साता रिलिज हुने चलचित्र ‘एउटा साथी’को नयाँ गीत रिलिज भएको छ । ‘भटभटे’ बोलको उक्त गीतमा चलचित्रका सबै कलाकारहरु देखिएका छन् । सलोन बस्नेत, अनु शाह, रिश्ता बस्नेत, जोन तामाङ, करिष्मा श्रेष्ठ, शिशिर भण्डारी लगायतको अभिनय रहेको चलचित्र एउटा साथी रोमान्टीक प्रेमकथामा आधारित रहेको बताईएको छ ।

चलचित्रमा रामचन्द्र खनालको लगानी, टंक बुढाथोकीको संगीत, रामजी लामिछाने र गम्भीर विष्टको नृत्य, राजेन्द्र खड्गीको द्वन्द्व र सुमन तण्डुकार तथा गणेशकुमार श्रेष्ठको छायांकन छ । चलचित्र शुसिल पंगेनीले लेखेका हुन् । एउटा साथीलाई वुधबार सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu