प्रियंकाकी बहिनीलाई चुम्बनै-चुम्बन ! (भिडियो)



priyanka-sister

केहि दिन अगाडी मात्र आफ्नो अर्धनग्न तस्विर सार्वजनिक गरेपछि निकै चर्चा र विवादमा परेकी बलिउड नायिका प्रियंका चोपडाकी बहिनी मनारा हांडाले अभिनय गरेको पहिलो चलचित्र जिदको ट्रेलर रिलिज भएको छ । ‘म सगँ सेक्सी शरिर छ देखाउन कुनै आपत्ति छैन्’ भन्ने अभिव्यक्ति केहि दिन अगाडी मात्र मनारा हांडाले दिएकी थिइन् । त्यसपछि भने उनीले बलिउडमा विवाद र चर्चा दुवै कमाइन् ।

उनले अभिनय गरेको चलचित्र जिदको ट्रेलर सार्वजनिक भएको छ । उनले दिएको अभिव्यक्ति जस्तै चलचित्रमा पनि उनले त्यस्तै अभिनय गरेको देख्न सकिन्छ । २ मिनेट २८ सेकेण्डको ट्रेलरमा मनाराको अधिकाशं दृश्य चुम्बन र बेडसिन रहेको छ । पहिलो सार्वजनिक पोष्टरले बलिउड तातिरहेको बेला फेरी चलचित्रको ट्रेलरले बलिउड तताउने देखिन्छ । उक्त चलचित्र नोभेम्बर महिनामा प्रदर्शन हुने बताइएको छ ।

हेर्नुहोस् प्रोमोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu