‘सरी ल’को प्रिमियर सम्पन्न



sry-laठुलोपर्दा डटकम, काठमाण्डौ ।
कार्तिक २१ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘सरी ल’ युनिटले सोमवार चलचित्रको विषेश प्रिमियर गरेको छ । काठमाडौंको बीग मुभिजमा पत्रकार, कलाकारको उपस्थितिमा चलचित्रको प्रिमियर गरिएको हो ।

चलचित्रको प्रिमियर हेरेर फर्किएपछि सम्पुर्णले चलचित्रको कथावस्तुलाई मनपराएको बताएका छन् । ऋषि लामिछानेले निर्देशन गरेको चलचित्रमा सुवास थापा, राजन खतिवडा, अनिता आचार्यको मुख्य भूमिका रहेको छ ।

अञ्जु केसीको प्रस्तुती एंव कृष्णबहादुर महर्जनको लगानी रहेको फिल्म ‘सरी ल’ मा शैलेश श्रेष्ठको संगीत छ । द्वन्द्व निर्देशन रोशन श्रेष्ठले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu