‘मिस अर्थ’मा नेपाली सुन्दरीको विकिनी रुप



earth

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
आगामी मंसिर १३ गते हुने ‘मिस अर्थ २०१४’मा सहभागी जनाउने फिलीपिन्स पुगेकी नेपाली सुन्दरी प्रिन्सा श्रेष्ठले ८५ देशका सुन्दरीहरूसँगै सोमबार आफूलाई विकिनीमा प्रस्तुत गरिन् ।

फिलिपिन्सको ‘यूनिभर्सिटी अफ द फिलिपिन्स थिएटर’मा हुने प्रतियोगितामा २२ वर्षे यी नेपली सुन्दरीले आफूलाई ग्ल्यामर रुपमा यसरी प्रस्तुत गरेकी थिइन् । उपाधि विजेता सुन्दरीलाई मिस अर्थ भेनेजुएलाकी एलिज हेनरिकले नयाँ सुन्दरीलाई ताज लगाइदिने छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu