अवार्ड कार्यक्रममा जेनिफरको चाँदी जस्तो शरिर (फोटो फिचर)



पप गायिका तथा हलिउड अभिनेत्री जेनिफर लोपेजका फ्यान संसारभर छन् । हालै लस भेगासमा भएको बिलबोर्ड म्यूजिक अवार्डपछि उनको चर्चा चुलिएको छ । उनले यस्तो पहिरन लगाएकी थिइन् की जुन हेरेर उपस्थित सबै हेरेको हेरेकै भए । हेर्नुहोस् उनले लगाएको पहिरनपछि देखिएको चाँदी जस्तो शरिर:
Jennifer-Lopej-1

Jennifer-Lopej-2
Jennifer-Lopej-3

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu