पाँच यूवकको कामचोर गीत (भिडियो)



Kaamchor-song

ठुलोपर्दा डटकम, काठमाण्डौ।
ग्रीनहिल भीएफएक्स मिडियाको प्रस्तुतीमा निर्माण भएको चलचित्र कामचोरको टाइटल गीत रिलिज भएको छ । कामचोर नामक बोलको सार्वजनिक गीतमा भरत सिटौलाको स्वर र संगीत रहेको छ । सार्वजनिक गीतमा ५ यूवकको आर्कषक नृत्य देख्न सकिन्छ ।

दिनेश श्रेष्ठले निर्देशन गरेको चलचित्रमा अभिमानसिंह बस्न्यातको प्रस्तुती र प्रमोद गौचनको लगानी छ । चलचित्रमा पुष्कर रेग्मी, रविन्द्र बस्नेत, एवन उप्रेती, रोहन श्रेष्ठ, हर्षिका श्रेष्ठ, बालदिप राई, काजल खनाल, अप्सना थापा, रविना दास लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा दिनेश श्रेष्ठको छायांकन, भरत सिटौलाको संगीत छ ।

चलचित्रमा भरत सिटौलाको संगीत, शंकर महर्जनको एक्सन छ । चलचित्र कामचोर बेरोजगार युवाको सोच, प्रेम र दायित्व विषयमा निर्माण भएको हो ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu