४९ बर्षिया चर्चित भारतिय टेलिभिजन नायिकाको ड्रेस चेञ्जिङ् कोठामा उनको भिडियो खिचिएको फेला परेको छ । नायिकाले आफ्नो मेकअप टेबल मुनी गोप्य दृश्य खिचिएको मोबाईल फेला पारेकी थिइन् ।
उनकी कस्ट्यूम असिस्टेन्टलाई शनिवार मुम्बई प्रहरीले पक्राउ गरेको छ । उनलाई उक्त भिडियो बनाएको आरोप लागेको छ । हाल भने कस्ट्यूम असिस्टेन्टलाई तारिखमा छोडी अनुसन्धान जारी राखिएको छ ।
उक्त भिडियो बाहिर भने आएको छैन ।