‘म्यूजिक खबर म्यूजिक अवार्ड’: नोमिनेशन सार्वजनिक (सूचीसहित)



4th-music-khabar-award

ठुलोपर्दा डटकम, काठमाण्डौ।
सन् २०१२ बाट नियमित रुपमा वितरण गर्दै आइरहेको ‘म्यूजिक खबर म्यूजिक अवार्ड’ को नोमिनेशन सार्वजनिक गरिएको छ । म्यूजिक खबर डट कमले आयोजना गर्ने ‘म्यूजिक खबर म्यूजिक अवार्ड’ मा यो पटक भने राम्रै प्रतिस्पर्धा हुने अनुमान लगाइएको छ ।

गीत संगीतको सरलीकरण, आम स्रोतामा सहज पहुँच एवं राम्रा गीतसंगीतलाई प्रोत्साहित गर्न र नेपाली कला संस्कृतिको क्षेत्रमा गीत संगीतका माध्यमले थोरै भए पनि योगदान दिन सकियोस् भन्ने मूल उद्देश्यका आयोजना गर्न लागिएको ‘म्यूजिक खबर म्यूजिक अवार्ड–२०७२’ का लागि आवेदन दिइएका गीतसंगीतहरुलाई जुरीहरुले गरेको निष्पक्ष निर्णयका आधारमा मनोनयन सार्वजनिक गरिएको आयोजक सुमन वैरागीले जानकारी दिए । भाद्र महिनाको तेश्रो साता भव्य कार्यक्रमकाबीच सम्पन्न गरिन लागेको ‘म्यूजिक खबर म्यूजिक अवार्ड’ को नोमिनेशन यस प्रकार छ:

१. सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
क) धु्रवराज पौडेल : हामी युवा देशका लागि
ख) पूजा मारिया : हिमाल हाम्रो पहाड हाम्रो
ग) माधव खरेल : मेरो देशको झण्डा
घ) राजन ठकुरी : मेरो आफ्नै इतिहास
ङ) लोकराज अधिकारी : नाक चुच्चो या थेप्चो

२. सर्वोत्कृष्ट पप गायन
क) आँसुसेन लामा : ढुंगामा
ख) एन्जिला रेग्मी : पिरतीको गोली
ग) कन्काइष्ट राई : तिम्ले माया लाउँदा
घ) कृष्ण काफ्ले : माया बस्यो
ङ) राजकुमार गोस्वामी : सोल्टिनी

३. सर्वोत्कृष्ट पप संगीतकार
क) गुर्मे डी लामा : यो मन तिम्रो
ख) दिपक शर्मा : माया बस्यो
ग) बिक्रम थापा : सम्झनालाई जाली रुमाल
घ) रमेशजराज भट्टराई : पिरतीको गोली
ङ) विपिन आचार्य : चोलीको तुनामा

४. सर्वोत्कृष्ट नवप्रतिभा लोकदोहोरी
क) भीम लम्तरी मगर : म त बसाईं सर्न लाग्याछु
ख) शिशिर भुसाल : हाम्रो नाता
ग) स्मृति पुन : यति जान्न मन छ
घ) सञ्जय फ्राउनफेल्डर : म त फूल झैं
ङ) सम्झना भण्डारी : तोरी भएछ

५. सर्वोत्कृष्ट मोडल महिला लोकदोहोरी
क) पार्वती राई : रातो पछ्यौरी
ख) पूजना स्त्री : मेरो आधा जिन्दगी
ग) रञ्जिता गुरुङ : कसको सिन्दुर
घ) सगुन शाही : म त फूलझैं
ङ) सुष्मा कार्की : जूनकिरी

६. सर्वोत्कृष्ट मोडल पुरुष लोकदोहोरी
क) नारायण ढकाल : म त फूलझैं
ख) बिमल अधिकारी : कसको सिन्दुर
ग) महेन्द्र गौतम : मेरो आधा जिन्दगी
घ) महेन्द्र गौतम : जूनकिरी
ङ) शंकर बिसी : रातो पछ्यौरी

७. सर्वोत्कृष्ट निर्देशक लोकदोहोरी
क) कपिल लामा : मेरो आधा जिन्दगी
ख) प्रकाश भट्ट : तोरी भएछ
ग) बब्बु थापा : ढाड दुखेर मार्‍यो
घ) शंकर बिसी : जूनकिरी
ङ) शंकर बिसी : म त फूलझैं

८. सर्वोत्कृष्ट शब्द लोकदोहोरी
क) एक्लै रुन पर्दैन कस्तुप पन्त
ख) झल्को आउँछ रमेश बिजी
ग) यत्ति जान्न मन छ शिव सुवेदी
घ) रातो पछ्यौरी एक नारायण भण्डारी
ङ) हातमा बाला सोल्टिना घनश्याम खड्का

९. सर्वोत्कृष्ट गायिका लोकदोहोरी
क) टीका पुन : हातमा बाला सोल्टिना
ख) देवी घर्ती : छैन केही गुनासो
ग) पूर्णकला बिसी : म त बसाई सर्न
घ) मुना थापा : म त फूल झैं
ङ) सरिता कार्की : जूनकिरी

१०. सर्वोत्कृष्ट गायक लोकदोहोरी
क) कुलेन्द्र बिक : छैन केही गुनासो
ख) कृष्ण रेउले : बिना स्वादैको
ग) पशुपति शर्मा : ढाड दुखेर मार्‍यो
घ) बद्री पंगेनी : रातो पछ्यौरी
ङ) विरही कार्की : जूनकिरी

११. सर्वोत्कृष्ट लोकगीत
क) कृष्णा परियार : खस्यो बलेनी
ख) याम क्षेत्री : मेरी आमा
ग) राजन भुजेल : ढल्यो बैंश
घ) राजु परियार : दरौं सिरुवारी
ङ) राजेपायल राई : कैंचीमार सारी

१२. सर्वोत्कृष्ट लय लोकदोहोरी
क) जूनकिरी : विरही कार्की
ख) झल्को आउँछ : रमेश बिजी
ग) ढाड दुखेर मार्‍यो : पशुपति शर्मा
घ) तोरी भएछ : प्रकाश सपुत
ङ) हातमा बाला सोल्टिना : कुलमान नेपाली

१३. सर्वोत्कृष्ट चलचित्र गीतकार
क) अर्जुन पोखरेल : तिम्रो आँखामा (स्टुपिड मन)
ख) एकनारायण भण्डारी : कम्मरमाथि पटुकी (नाइँ नभन्नु ल-३)
ग) डा.कृष्णहरि बराल : के म तिम्रो होइनर (कोहिनूर)
घ) रवि कार्की : छुट्यो साथ (यो कथा हो तिम्रो मेरो)
ङ) विकास आचार्य : यो मन बरु (नाइँ नभन्नु ल-३)

१४. सर्वोत्कृष्ट पाश्र्व गायिका
क) अन्जु पन्त : एउटा सानो घर (स्टुपिड मन)
ख) माण्डवी त्रिपाठी : मात लाग्यो (लज्जा)
ग) मेलिना राई : कम्मर माथि पटुकी (नाइँ नभन्नु ल-३)
घ) रजिना रिमाल : यो मन बरु (नाइँ नभन्नु ल-३)
ङ) सहिमा श्रेष्ठ : डोला डोला (हवल्दार सुन्तली)

१५. सर्वोत्कृष्ट पाश्र्व गायक
क) युवराज चौलागाईं : तिमीलाई के भनुँ (नोभेम्बर रेन)
ख) राजेशपायल राई : म त मर्छु ठूली)
ग) रामचन्द्र काफ्ले : मात लाग्यो लज्जा)
घ) स्वनुप पौडेल : एउटा सानो घर स्टुपिड मन)
ङ) स्वरुपराज आचार्य : तिम्रो आँखामा (स्टुपिड मन)

१६. सर्वोत्कृष्ट चलचित्र संगीतकार
क) अर्जुन पोखरेल : तिम्रो आँखामा (स्टुपिड मन)
ख) ताराप्रकाश लिम्बू : तिमीलाई के भनुँ (नोभेम्बर रेन)
ग) दिपक शर्मा : डोला डोला (हवल्दार सुन्तली
घ) वसन्त सापकोटा : कम्मरमाथि पटुकी (नाइँ नभन्नु ल-३)
ङ) विकास चौधरी : बब्ली तेरो (यो कथा हो तिम्रो मेरो)

१७. सर्वोत्कृष्ट गजल
क) कसरी मेटुँ : विश्व देवकोटा
ख) पुग्नु त मैले : राधिका अधिकारी
ग) बडा गजबको : लोकराज अधिकारी
घ) म शराबी : गोविन्द प्रसाद उपाध्याय
ङ) साउनको भेलजस्तो : डब्बु क्षेत्री

१८. सर्वोत्कृष्ट भुकम्प गीत भिडियो निर्देशक
क) अनिल तण्डुकार : महाभुकम्प
ख) काजी लिम्बू : आमाको बेहाल
ग) दिनेश डिसी : ढले धरोहर
घ) नव ढुंगेल : नरुनुस् आमा
ङ) विशाल भण्डारी : दिप बनोस्

१९. सर्वोत्कृष्ट भुकम्प गीत
क) तर्सिराछ मन : मिस्टरबाबु अधिकारी
ख) धुलैधुलो : विप्लव प्रतीक
ग) महाभुकम्प : दुर्गालाल श्रेष्ठ
घ) विपतमा छ : राजेन्द्र शलभ
ङ) हाम्रो साहस : डा.आशबहादुर तामाङ

२०. सर्वोत्कृष्ट नवप्रतिभा सुगम संगीत
क) मनोज महतो : चोली ल्याउँछु
ख) रेणु मोक्तान : ढुंगालाई देउता
ग) रेवत राई : तिमीलाई माया गरेँ
घ) रोशनी अधिकारी : न म तिम्रो हुन सकेँ
ङ) शितल पाण्डे : नहुने पो हो कि

२१. सर्वोत्कृष्ट युगल गायन सुगम संगीत
क) अन्जु पन्त र मनोजराज : कस्तो माया लाइयो
ख) प्रल्हाद तिमिल्सिना र नित्य शिवा : मुस्काएर अलिअलि
ग) प्रमोद खरेल र शिव परियार : आफ्नै जिन्दगी
घ) सत्यराज र स्वरुपराज आचार्य : दिप बनोस्
ङ) सत्यराज आचार्य र रमा अर्याल : जिन्दगीको केही भरोसा

२२. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला सुगम संगीत
क) अशिष्मा नकर्मी : तिम्रो यादमा
ख) झरना थापा : फूल जस्तै जून पनि
ग) रिमा विश्वकर्मा : तिमीले छमछम
घ) वषर्ा राउत : न त तिम्रो हुन सकेँ
ङ) सुपि्रया कटवाल : किन रोयौ ए चरी

२३. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष सुगम संगीत
क) गजित विष्ट : तिमीले छमछम
ख) जयराम तिमिल्सिना : एक्लै रुँदा
ग) पल शाह : माया बस्यो
घ) रेश मरहठ्ठा : तिम्रो यादमा
ङ) सनम कठायत : अन्त माया

२४. सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक सुगम संगीत
क) दिपेन्द्र घिमिरे : फूल जस्तो जून
ख) प्रदीप निरौला : तिम्रो यादमा
ग) विधान कार्की : म विना बाँच्न
घ) समन अधिकारी : किन रोयौ ए चरी
ङ) सुरज श्रेष्ठ : गहिरो घाउ

२५. सर्वोत्कृष्ट ध्वनि मुद्रण सुगम संगीत
क) किशोर थापा : किन आयौ परदेशी
ख) प्रकाश केसी : धेरैलाई बाँड्दा
ग) मित्र लामा : आँसु झारी
घ) विपिन आचार्य : जीउने कोशिश
ङ) श्यामश्वेत रसाइली : ढाँटी ढाँटी

२६. सर्वोत्कृष्ट संगीत संयोजन सुगम संगीत
क) आमोश तामाङ : नहुने पो हो कि
ख) आशिष अबिरल : आँसु झारी
ग) विपिन आचार्य : जीउने कोशिश
घ) सचिन सिंह : किन आयौ परदेशी
ङ) साहस शाक्य : जुरेली चरी

२७. सर्वोत्कृष्ट गीतकार सुगम संगीत
क) गोविन्द प्रसाद आचार्य कस्तो माया लाइयो
ख) डिआर झन् झन् मुटु
ग) देवल भण्डारी दुनियाँको नजरमा
घ) विनोद बञ्जरा ढाँटी ढाँटी बैगुनीले
ङ) हरि विष्ट निष्ठुरीको छेउमा रुनु

२८. सर्वोत्कृष्ट गायिका सुगम संगीत
क) अन्जना गुरुङ : सिसासरि
ख) अन्जु पन्त : धेरैलाई बाँड्दा
ग) निखिता थापा : म त तिम्रो
घ) मिलन अमात्य : किन आयौ परदेशी
ङ) रिमा गुरुङ : फोरेर मुटु

२९. सर्वोत्कृष्ट गायक सुगम संगीत
क) आनन्द कार्की : देरालीको ढुंगा हुँ म
ख) प्रमोद खरेल : मुटु जलाइ
ग) मनोजराज : ढाँटी ढाँटी बैगुनीले
घ) सत्यराज आचार्य : लाखौंपटक
ङ) सुरज कुमार थापा : गहिरो घाउ

३०. सर्वोत्कृष्ट संगीतकार सुगम संगीत
क) अविद : आँसु झारी ताल बन्यो
ख) गैरे सुरेश : नहुने पो हो कि
ग) विपिन आचार्य : जीउने कोशिश
घ) राजनराज शिवकोटी : जुरेली चरी
ङ) हरि लम्साल : कस्तो माया लाइयो

३१. सर्वोत्कृष्ट एल्बम सुगम संगीत
क) अन्तरध्वनि : विश्व देवकोटा (लनर्स फ्रायान्ड)
ख) मधुर मिलन : मिलन अमात्य (भाइब्स क्रियशन)
ग) बञ्जरा : विनोद बञ्जरा (एसियन म्यूजिक)
घ) सभ्यता-२ : गोविन्द प्र. उपाध्याय (म्यूजिक नेपाल)
ङ) सुमी : सुमी सिंह (सुरप्रभा गीतसंगीत)

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu