आयो विवेक र नम्रताको प्रेम (भिडियो)



namrata-bibek

ठुलोपर्दा डटकम, काठमाण्डौ।
गायक सन्तोष लामाको आवाजमा सजिएको ‘मायालु मुहार तिम्रो’ बोलको भिडियो सार्वजनिक भएको छ । भिडियोमा विवेक सिंह ठकुरी र नम्रता श्रेष्ठको अभिनय रहेको छ ।

स्लोमोसनमा तयार पारिएको भिडियो सुरज श्रेष्ठले निर्देशन गरेका हुन् । सुरजले सात बर्षपछि आफुले फेरी स्लो मोसनमा भिडियो बनाएको बताए । गीतमा शब्द रोशन भट्टराई र न्हु बज्राचार्यको संगीत रहेको छ । भिडियोलाई रोशन भट्टराईले निर्माण गरेका हुन् ।

भिडियोमा विवेक र नम्रताको रोमान्टिक प्रेमलाई देखाइएको छ । निर्देशकले भिडियोलाई राम्रो बनाउन कुनै कसर बाँकी नराखेको भिडियो हेरेपछि सजिलै अनुमान लगाउन सकिन्छ ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu