उदितधोज थापाको आवाजमा सजिएको ‘एक पल्ट’ बोलको भिडियो सार्वजनिक भएको छ । गीतमा राजनराज सिवाकोटीको शब्द र संगीत रहेको छ ।
Subscribe us on YouTube:-
सार्वजनिक भिडियोमा सनम, रजनी र स्वस्तीले अभिनय गरेका छन् । भिडियोमा बिहे गरेका सनम र रजनीको वियोग देखाईएको छ । बच्चा जन्माईसकेपछि रजनीले संसार त्यागेको घट्ना भिडियोमा देखाइएको छ । भिडियोलाई विवश गोदारले निर्देशन गरेका हुन् । सुरेश राउतको सम्पादन रहेको भिडियोलाई सन्तोष कोन्मीले खिचेका हुन् ।
भिडियो हेर्नुहोस्: