तीन बर्षकी बच्चीले सलमान खानसँग बिहे गर्छु भनेपछि (भिडियो सहित)



Salman-khan-and-3-yrs-old-baby
बलीउडस्टार सलमान खान उमेरले झण्डै ५० बर्ष पुग्न लागिसकेका छन् तर अहिलेसम्म उनी अविवाहित नै छन् । उनीसँगका आमिर खान र शाहरुख खानको सन्तान समेत भइसकेको अबस्थामा सलमान भने अहिलेसम्म विवाह गर्ने सुरुमा छैनन् ।

Subscribe us on YouTube:-

सर्वाधिक फ्यानका धनी सलमानसँग विवाह गर्न लाखौ यूवती मरिहत्य गर्छन तर हालसम्म सलमानले आफ्नो दुलही भने छनोट गरेका छैनन् । एक तीन बर्षिय बच्चीले समेत आफु ठुलो भएपछि सलमानसँग बिहे गर्न चाहना रहेको बताएपछि सलमान तीनछक परेका छन् ।

एक भिडियोमा उक्त बच्चीले सलमान खानको सफल चलचित्र दबंगको गीत ‘मुन्नी बदनाम हुई’मा पनि नृत्य गरेकी छिन् । यो भिडियो सलमानले आफ्नो फेसबुक र ट्विटरमा समेत शेयर गरेका छन् ।

हेर्नुहोस् भिडियो:

I want to marry Salman

How sweet 🙂

Posted by Salman Khan on Tuesday, August 25, 2015

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu