तीन श्रीमतीसँग कपिलको डान्स (भिडियो)



kapil-sharna
भारतका चर्चित कमेडियन कपिल शर्माले अभिनय गरेको पहिलो चलचित्र ‘किस किसको प्यार करु’को ‘डिजे बजेगा तो पप्पु नाचेगा …’ बोलको पहिलो डान्सिङ गीत रिलिज भएको छ । गीतमा कपिल शर्माको निकै आर्कषक नृत्य देख्न सकिन्छ ।

‘किस किसको प्यार करु’मा कपिल तीन श्रीमतीको श्रीमानको भुमिकामा देखिएका छन् भने एउटा गर्लफ्रन्ड गरि चार यूवतीसँग कपिलले रोमान्स गरेको देख्न सकिन्छ । अब्बास मस्तानको निर्देशनमा बनेको कपिलको पहिलो चलचित्र ‘किस किसको प्यार करु’ एउटा हाँस्य चलचित्र हो ।

पूर्ण पारिवारिक कथा बोकेको चलचित्र किस किसको प्यार करुबाट कपिल नायकको रुपमा पनि स्थापित हुने सुरुमा छन् । यो चलचित्र यसै बर्षको सेक्टेम्बर २५ मा रिलिज हुँदैछ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu