प्रेमीकासँग टिकाटालो गर्दै आर्यन, आजै एक बजेको साईत



aaryan-ingejmentठुलोपर्दा डटकम, काठमाण्डौ। केहि बर्षयताको प्रेमसम्बन्ध पश्चात नायक आर्यन सिग्देलले प्रेमीका सपना भण्डारीसँग लगनगाँठो कस्ने साईत जुराउँदै छन्। आज दिउसो एक बजे सपनासँग टिकाटालो (ईन्गेज्मेण्ट)को कार्यक्रम राखिएको छ। आर्यन निटक एक बिश्वासिलो श्रोतले ठुलोपर्दा डटकमलाई जनाएअनुसार उनले केहि कलाकर्मी तथा आफन्तलाई मात्र सो अवसरमा भेला गराउँदै छन्।

बानेश्वरस्थित सिद्दार्थ फुडल्याण्डमा कार्यक्रमको आयोजना गरिएको बताईएको छ। कार्तिक आठमा उनि अभिनित प्रेममय ‘मधुमास’ रिलिज हुँदैछ। रिल लाईफ र रियल लाईफको यो संयोगलाई हार्दिक बधाई तथा शुभकामना।

Also read here: चकलेटी नायक आर्यन सिग्देलको बिहे बैशाखमा पक्का, मिति तोकिएन 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu