बेलायतमा रहेका प्रेमीसँग लगनगाँठो कस्दै रिमा विश्वकर्मा



reema-marrige
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्रकी नायिका रिमा विश्वकर्माले बिवाह गर्ने भएकी छिन् । लामो समयदेखी बेलायतमा रहेका रोबर्ट विश्वकर्मासँग प्रेममा रहेकी उनले आगामी आईतवार बिहे गर्ने भएकी हुन् ।

Click Here to Watch Entertaining Videos
रोबर्ट बेलायतका व्यापारी रहेको बताईएको छ । रिमाले नातेदार तथा साथीसंगीलाई निमन्त्रणापत्र समेत पठाईसकेकी छिन् । होटल हायतमा सम्पन्न हुने विवाहमा चलचित्र क्षेत्रका केहि व्यक्ति समेत सहभागि हुनेछन् ।

चलचित्र ‘स्वर’बाट रजतपटमा आएकी उनि त्यसअघि सञ्चारकर्मी थिइन् । म्यूजिक भिडियोमा रुचाईएकी रिमाले ‘भिसा गर्ल’, ‘रितु’ र ‘भाले फाईट’ लगाएतका चलचित्र खेलेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu