‘मलाई बोल्ड गर्ल होइन बोल्ड ओमन भन्नुहोस्’



monika
इटालियनकी चर्चित अभिनेत्री मोनिका बेलुची आफ्नो नयाँ चलचित्र स्पेक्टरमा डेनियल क्रेगको अपोजिटमा देखिदैछिन् । उनलाई यस चलचित्रमा बोल्ड गर्लको रुपमा देखिने भन्ने विभिन्न कुराहरु अहिले सञ्चारमाध्यमहरुमा व्यापक बनिरहेको छ । तर उनले यो कुरालाई नकार्दै आफु बोल्ड गर्ल नभई बोल्ड ओमन रहेको बताएकी छिन् ।

Click Here to Watch Entertaining Videos
उनले भनेकी छिन्, ‘मेरो उमेर अनुसार मलाई गर्ल भन्न सुहाउँदैन त्यसैले मलाई बोल्ड ओमन भन्नुहोला ।’ उनले अगाडी थपिन/ -‘मलाई बोल्ड गर्ल भन्दा बोल्ड ओमन भन्दा निकै गौरवशाली महशुस हुनेछ किनकी बोल्ड एक शानदार व्यक्ति हुन । यस्तो व्यक्ति वास्तविक जीवनमा कोहिँ पनि छैनन् ।’ मलेना, ब्रदरहुड अफ़ द वुल्फ़, इर्रिवर्सिबल लगायतका दर्जनौ सफल दिइसकेकी मोनिका चलचित्र स्पेक्टरबाट पनि विश्वस्त रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu