मानवको “दशैं आयो तिहार आयो” (भिडियो)



manav
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपालीको महान चाड वडादशैं र तिहारलाई लक्षित गरी मानव सुवेदीले आफ्नै शब्द, स्वर र संगीतमा “दशैं आयो तिहार आयो” बोलको गीत ल्याएका छन् ।

Click Here to Watch Entertaining Videos
क्यान्डला पिक्चर्सले प्रस्तुत गरेको उक्त भिडियोलाई छायांकन राजेन्द्र सापकोटाले गरेका छन् भने गितको संगीत संयोजन किरण कँडेलले गरेका छन् ।

सरीता गिरिले सम्पादन गरेको तथा स्वयं मानव सुवेदीले निर्देशन गरेको उक्त गीतमा नेपालका चाडपर्वको वातावरणलाई र नेपालको प्राकृतिक सुन्दरतालाई निकै मनमोहकका साथ प्रस्तुत गरिएको छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu