यस्तो छ पुजनाको सडकमा विताएको रुप (भिडियो)



poojana-in-chocolate
ठुलोपर्दा डटकम, काठमाण्डौ।
मंसिर १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘चकलेट’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा सडकबालबालिकाको कथालाई मर्मस्पर्शी ढंगबाट देखाइएको छ ।

हाँस्य कलाकार निर्मल शर्मा निर्देशित चलचित्र चकलेटमा पुजना स्त्री, आयुष्मान घिमिरे, नम्रता झा, अनुज शाक्य, केशव भट्टराई, सुमन गैरे लगायत आधा दर्जनभन्दा बढि बालबालिकाको अभिनय देख्न सकिन्छ ।

चलचित्र ‘चकलेट’ पूजना स्त्रीको प्रस्तुतीमा खुशी गुरुङ, प्रितीमाया गुरुङ र केशव तामाङले संयुक्त रूपमा निर्माण गरेका हुन् । चलचित्रको कथा नायिका पूजनाले नै तयार पारेकी हुन् ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu