हेर्नुहोस् ‘लुट २’को टिजर, ‘लुट’कै शैलिमा देखिए सौगात र दया (भिडियो)



loot-2-teaser
ठुलोपर्दा डटकम, काठमाण्डौ।
ब्लकबस्टर चलचित्र ‘लुट’को सिक्वल ‘लुट २’को टिजर रिलिज भएको छ । मंगलबार रिलिज टिजरमा लुटका कलाकार देखिएका छन् । बताईए अनुसार लुटको अन्त्यमा रहेको कथाबाट लुट २ को सुरु हुनेछ, जसकारण सौगात मल्ल, दयाहाङ् राई लगायतका सबै कलाकारहरु पुरानै पात्रमा देखिनेछन् ।

निश्चल बस्नेतले निर्देशन गर्ने ‘लुट २’ छायांकन भने सुरु भएको छैन । केहि दिन पहिले टिजरकै लागि ‘लुट २’को केहि दृश्य छायांकन भएका थिए । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, कर्मा, ऋचा शर्मा लगायतका कलाकारहरुको अभिनय छ । फागून १३ गते रिलिज हुने ‘लुट २’लाई नरेन्द्र महर्जन र माधव वाग्लेले बनाउँदैछन् ।

टिजर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu