ठुलोपर्दा डटकम, काठमाण्डौ।
यतिबेला नेपाली चलचित्र ‘तीन घुम्ती’को प्रतिक्षा छ । असार १७ गते रिलीज हुने यो चलचित्र जननायक स्व. बिपि कोइरालाको प्रख्यात कृति ‘तीन घुम्ती’ माथी बनेको हो ।
बाबुराम ढकालले निर्देशन गरेको यो चलचित्रमा सुशान्त कार्की, गरिमा पन्त, ध्रुव दत्त लगायतले अभिनय गरेका छन् । यसै सन्दर्भमा हामीले नायक सुशान्त कार्कीसँग केहि कुराकानी गरेका छौँ ।
हेरौँ भिडियो: