सोनाक्षीको दबंग अवतारमा ‘अकीरा’ ट्रेलर (भिडियो)



Sonakshi-Sinha_TP

सोनाक्षी सिन्हाको चलचित्र ‘अकीरा’को ट्रेलर रिलीज भएको छ । ट्रेलरमा सोनाक्षी एक्शन प्याक अवतारमा शानदार देखिएकी छिन् ।

चलचित्रमा सोनाक्षी दबंग अवतारमा सिस्टम र भ्रष्टाचारी प्रहरीसँग हात जुधाईरहेकी देखिनेछिन् । जोधपुरबाट पढाईको लागि मुम्बई आएकी युवतीलाई सुसाइड केसमा फसाईएको कथा ‘अकीरा’मा छ ।

अनुराग कश्यप भ्रष्ट प्रहरी अधिकृतको रुपमा देखिएका छन् । यो चलचित्रमा अन्य कलाकारहरुमा मिथुन चक्रवर्ती, अतुल कुलकर्णी र अमित साध समेत देखिनेछन् ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu