स्मिता थापाबारे समाचार लेख्दा ऋषिलाई तनाव (भिडियो)



rishi-smita

ठुलोपर्दा डटकम, काठमाण्डौ।
कडा अन्तरवार्ता लिएर बेला-बेला चर्चामा आउने नेपाली पत्रकार ऋषि धमला फेरी विवादमा तानिएका छन् ।

ऋषिले मोडल स्मिता थापाबारे हट समाचार आफ्नो अनलाइन पत्रिका रिपोटर्सक्लब नेपालमा लेखेर आफ्नो फेसबुकमा शेयर गरेका थिए । उनले स्मिता भन्छिन्, ‘मलाई ह्विस्की पिएर वाईल्ड सेक्स गर्न मन लाग्छ’ शिर्षकमा समाचार लेखेका थिए ।

समाचार आएपछि मोडल थापाले कडा प्रतिक्रिया दिँदै फेसबुकमा साइबर क्राइममा उजुरी दिने बताएपछि ऋषिले अनलाइनबाट समाचार डिलिट गरेका थिए । तर, स्मिताले भने ऋषिले माफी नै माग्नुपर्ने बताएकी छिन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu