अनमोलले बनाएको चलचित्र सामान्य हुँदैन: जिवन भट्टराई, नायक (भिडियो)



Anmol-KC-Jeevan-Bhattrai

ठुलोपर्दा डटकम, काठमाणडौ।
तपाईँले अहिलेसम्म नायक अनमोल केसीलाई अभिनेताको रुपमा मात्र चिन्नुभएको छ भने तपाईँ गलत हुनुहुन्छ । उनले यसअघि केहि र अहिले ‘म त तिम्रै हुँ’ नामक चलचित्र बनाएका छन् ।

उनकी आमा सुस्मिता केसीले छोरा अनमोललाई निर्माता बनाएको धेरै भइसकेको छ । अनमोल क्रियशनको ब्यानरमा बनेको ‘म त तिम्रै हुँ’ श्रावण सात गरेबाट प्रदर्शन हुँदैछ । पिताले बनाएका चलचित्रमा अभिनय गरेतापनि अनमोलले आफ्नै ब्यानर र आमाले बनाएका चलचित्रमा खेलेका छैनन् ।

‘म त तिम्रै हुँ’मा आकाश श्रेष्ठ, ज्योत्सना योगी, जिवन भट्टराई, सुस्मिता केसी लगायतको प्रमुख भूमिका छ । हामीले चलचित्रका सहनायक जीवन भट्टराईसँग कुराकानी गरेका छौँ । जिवनले अनमोलले बनाएको चलचित्र सामान्य नहुने बताएका छन् ।

हेरौँ पुरा कुराकानी:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu