बिरामी छैनन् रजनीकांत, छोरीसँग अमेरिकामा छुट्टी मनाउँदैछन् उनि



rajinikath-usa

भारतका सुपरस्टार रजनीकांतका बारेमा पछिल्ला दिनमा केहि अशुभ समाचार आएका थिए कि उनि बिरामी छन् । तर, एक सुत्रका अनुसार उनि बिरामी छैनन् । उनि यतिबेला छोरी सहित अमेरिकामा छुट्टी मनाईरहेका छन् ।

‘कबाली’को पोष्ट प्रोडक्शनमा सहभागि हुन समेत नसकेर अमेरिकामा उपचार गराईरहेको खबर आएका थिए । हालै रजनीकांतले छोरी ऐश्वर्याको साथमा सच्चिदानंद आश्रममा पुगेको तस्वीर सार्वजनिक भएको छ । ऐश्वर्याले ट्विटरमा लेखेकी छिन्, ‘Appa n I @ his guru Satchidananda’s
“Lotus all faiths temple” 30th anniversary Yogaville Virginia’ । यो ट्विटसँगै उनले फोटो शेयर गरेकी छिन् ।

उनको चलचित्र ‘कबाली’ यसै साता रिलीज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu