विशुद्द नेपाली र अर्गानिक चलचित्र ‘वीर विक्रम’ (भिडियो)



Bir-Bikram-Press-Meet-Dayahang-Rai-Renesha-Rai-Milan-Chams

ठुलोपर्दा डटकम, काठमाण्डौ।
भदौ ३ मा रिलीज हुने नेपाली चलचित्र ‘वीर विक्रम’ विशुद्द नेपाली र अर्गानिक चलचित्र भएको निर्देशक मिलन चाम्सले बताएका छन् ।

ट्रेलर रिलीज भएपछि चलचित्रलाई ‘कबड्डी कबड्डी’सँग तुलना गरिएको प्रसंगलाई अस्विकार गर्दै उनले चलचित्र कुनै पनि हालतमा नमिल्ने बताए । उनले विदेशमा भएका शोहरुबाट आफुलाई निकै राम्रो प्रतिक्रिया आएको बताए ।

बिहिवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा एक नयाँ गीत सार्वजनिक पनि गरिएको थियो । कार्यक्रममा अभिनेता दयाहाङ् राई, नजिर हुसेन, अर्पण थापा, अनुप बिक्रम शाहि, गायक राजेश पायल राई लगायतको उपस्थिती थियो । सबैले आफ्ना भनाई र अनुभव राखेका थिए ।

उक्त पत्रकार सम्मेलनको पुरा भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu