निर्माता रोज राणामाथि अपरिचित समूहद्वारा खुकुरी प्रहार



Rose-Rana

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चलचित्र निर्माता रोज राणामाथि अपरिचित समूहद्वारा खुकुरी प्रहार भएको छ । सोमबार साँझ काठमाडौंको मध्यबानेश्वरस्थित रत्न राज्य स्कुल अगाडि एदुई जनाले खुकुरी हानेको खबर आएको छ ।

बताईए अनुसार राणामाथि हात ताकेर खुकुरी हानिएको थियो । घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । खुकुरी प्रहारबाट दाहिने हातमा चोट लागेका राणालाई सुरुमा सिभिल अस्पताल मीनभवन लगिए पनि अहिले ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको बताईएको छ ।

रोज राणा कांग्रेस प्युठानका क्षेत्रीय सभापति समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu