देशैभर रिलीज भयो ‘छक्का पञ्जा’



chhakka-panjaa-trailer

ठुलोपर्दा डटकम, काठमाण्डौ।
दीपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्र ‘छक्का पञ्जा’ देशव्यापी रिलिज भएको छ । दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्माको यो चलचित्रले वेरोजगारीको पीडा र वैदेशिक रोजगारीको कथालाई रमाईलो प्रस्तुतीमा देखाउने छ ।

‘छक्का पञ्जा’ले देशभर झण्डै ८० हल पाएको बताईएको छ । राजधानीका मल्टिप्लेक्समा पनि यो चलचित्रले राम्रै स्थान पाएको छ । हिन्दी चलचित्रहरु भन्दा ‘छक्का पञ्जा’लाई बढि शो दिईएको छ ।

यो चलचित्रमा दीपकराज गिरी, जीतु नेपाल, बुद्धि तामाङ, शिबहरि पौडेल र केदार घिमिरे, प्रियंका कार्की, बर्षा राउत, नम्रता सापकोटा लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu