अभिनयमा फर्किए केदार (भिडियो)



ठुलोपर्दा डटकम, काठमाण्डौ।
केहि समयदेखी अभिनयबाट टाढा बनेका हाँस्यकलाकार केदार घिमिरे उर्फ माग्ने बुढा पुन: अभिनयमा फर्किएका छन् । उनि आफ्नै स्वर तथा शब्दमा रहेको गीत ‘मन्त्रीको सालो’बाट अभिनयमा आउन लागेका छन् ।

हालै छायांकन भएको भिडियोमा उनको अभिनय रहेको छ । गीतमा हरि लम्सालले संगीत दिएका छन् । यतिबेला चलिरहेको ‘छक्का पञ्जा’ चलचित्रमा काम गर्दै गर्दा बिरामी परेका केदारले अभिनय यात्रामा ब्रेक लिएका थिए ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu