अभिनेत्री उषा र अभिनेता सुधांशुबीच बिहे हुँदै



usha-poudel-marrige-1

ठुलोपर्दा डटकम, काठमाण्डौ।
केहि समय बलीउडका टेलिभिजन सिरिजमा समेत देखा परेकी नेपाली नायिका उषा पौडेल र अभिनेता सुधांशु जोशीबीच लगनगाँठो कसिने भएको छ ।

एक अनलाइनमा प्रकाशित समाचार अनुसार उनीहरुको तीन हप्ता अघि टिकाटालो भएको थियो भने विवाहको साइत मंसिर ९ गते जुरेको छ । सामान्य भेटघाट पश्चात उषा र सुधांशु प्रेममा परेका थिए ।

सुधांशु अमेरिकामा हराएको लामै समय भईसकेको छ भने उषा पौडेल अमेरिका पुगेको धेरै भएको छैन । सुधांशुको पहिलो वैवाहिक जीवन असफल भएको थियो ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu