नौ दिन लगाएर गोसाईकुण्डमा खिचियो ‘लभ लभ लभ’को गीत (फोटो फिचर)



love-love-love-shooting-in-gosaikunda6

ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र ‘लभ लभ लभ’का निर्देशक दिपेन्द्र के खनालले प्रसिद्दस्थल गोसाईकुण्डमा एक गीतको छायांकन गरेका छन् ।

love-love-love-shooting-in-gosaikunda1

‘के यो माया हो कि के हो.. ‘ बोलको गीतलाई छायांकन गर्दा करीब १२ लाख खर्च भएको बताईएको छ । फिल्ममा प्रोडक्शन म्यानेजर नगेन्द्र घिमिरेले तातो पानीको लागी समेत पैसा तिरेर खानुपर्ने ठाउँमा निकै कष्ट र दुःखका साथ गीत छायांकन गरिएको बताएका छन् । उनले फिल्मको आफ्नो ३० बर्षे करियरमा यो प्रकारको मेहनत तथा दुःख पहिलो पटक झेल्नुपरेको समेत दावी गरे ।

love-love-love-shooting-in-gosaikunda2

केहि समय अगाडी अन्य छायांकन सकिएको ‘लभ लभ लभ’को सोही गीत मात्र छायांकनको लागि बाँकी थियो । गोसाईकुण्डमा गीत छायांकनसँगै इन्डक्ल्याप पनि गरिएको छ ।

love-love-love-shooting-in-gosaikunda3

यो फिल्मलाई शर्मिला पाण्डे निर्माण गरेकी छिन् भने प्रस्तुतकर्ता अमृत पाण्डे हुन् । फिल्ममा स्वस्तिमा खड्का र सुरज पाण्डेको प्रमूख अभिनय छ । बैशाख १, २०७४ मा यो फिल्म रिलीज हुनेछ ।

love-love-love-shooting-in-gosaikunda4

love-love-love-shooting-in-gosaikunda5

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu