चलचित्र हलमा दर्शकसँगै ‘जात्रा’ टीम (भिडियो)



team-of-jatra

ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र छक्का पञ्जापछि अर्को नेपाली चलचित्र ‘जात्रा’ले यतिबेला नेपाली चलचित्र हलहरुमा धुम मच्चाईरहेको छ ।

लामो समय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यसँग काम गरेका निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेको यो चलचित्रलाई दर्शकसँगै बसेर हेर्न जात्रा टीम पुगेको थियो ।

हामीले आज तपाईँसामु जात्रामा अत्यन्तै रुचाईएकी नायिका बर्षा राउत, अर्का चर्चित पात्र मुन्नाको भूमिकामा रहेका रविन्द्र झा, फणिन्द्रेको पात्रमा रहेका बिपिन कार्की, बरखी बारिरहेको चरित्र निभाएका रविन्द्र सिंह बानियाँ, बर्षाको छोराको भुमिकामा रहेका बालकलाकार र निर्देशक प्रदिप भट्टराईसँगको भिडियो कुराकानी प्रस्तुत गर्दैछौँ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu