आशा भोस्लेको नेपाली गीतमा प्रियांकाको छमछमी (भिडियो)



priyanka-karki-in-aasha-bhosle-song

ठुलोपर्दा डटकम, काठमाण्डौ।
बलीउडकी चर्चित गायिका आशा भोस्लेले नयाँ नेपाली गीत गाएकी छन् जसको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भएको केहि दिनमा नै एक लाख बढि दर्शक पाईसकेको यो गीतको भिडियोमा नायिका प्रियांका कार्कीको अभिनय छ ।

सर्वजीत राईका शब्दमा रहेको ‘गुराँस फुल्यो’ बोलको गीतमा आशाको साथमा किशोर सिवाकोटीको आवाज छ भने अभिनयमा प्रियांकालाई दिपर्सनले साथ दिएका छन् ।

धिरज जंग शाहले छायांकन गरेको भिडियोलाई भुषण दाहालले निर्देशन गरेका छन् । सम्पादक भरत रेग्मी हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu