पदमले ल्याए ‘कोही त होला’ (भिडियो)



koi-ta-chah

क्यानडामा बस्दै आइरहेका पदम भट्टराईले आफ्नै स्वर तथा संगीतमा ‘कोहि त होला’ बोलको गीतमा भिडियो तयार गरेका छन् ।

गीतमा शब्द राजुबाबु श्रेष्ठको छ । भिडियोमा पदम आफैं मोडल कुसुम बस्नेत फितरिङ छन् । डि एण्ड डि क्रियशनको निर्देशनमा बनेको म्युजिक भिडियोमा क्यानडाका सुन्दर दृश्यलाई हरी सिवाकोटीले पर्दामा उतारेका छन् भने भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।

पदमले यसअघि पनि आफ्नै स्वर तथा संगीतमा केही गीतहरु बजारमा ल्याइसकेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu