हेर्नुहोस् कर्मा र केकीको रोमान्टीक लभ (भिडियो)



love-sasha-trailer

ठुलोपर्दा डटकम, काठमाण्डौ।
रोमान्टिक प्रेमकथामा आधारित पौष २८ गतेबाट देशभर रिलिज हुने चलचित्र ‘लभ सासा’को ट्रेलर रिलिज भएको छ ।

वुधबार काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । यो चलचित्रमा नायिका केकी अधिकारी र नायक कर्माको रोमान्टिक प्रेम छ ।

प्रचण्डमान श्रेष्ठले निर्देशन गरेको यो फिल्मलाई माधव वाग्लेको निर्माण गरेका हुन् । ट्रेलरले इन्गेजमेन्ट हुन लागेकी यूवती र एक यूवकको कथा देख्न सकिन्छ ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu