आयो निखिलको ‘लातको भूत’ (भिडियो)



king-laat-ko-bhoot

ठुलोपर्दा डटकम, काठमाण्डौ।
पौष २८ गते किंग प्रर्दशनमा आउने नेपाली चलचित्र ‘किङ्ग’को नयाँ गीत ‘लातको भुत’ सार्वजनिक भएको छ ।

केतन क्षेत्रीको स्वरमा रहेको यस गीतमा बसन्त सापकोटाको संगीत तथा प्रमोद ढुंगानाका शब्द छन् । गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् ।

“किङ्ग”मा एक्सन स्टार निखिल उप्रेतीको मुख्य भूमिका रहेको छ भने बेनिशा हमाल र अनुप बिक्रम शाही पनि प्रमूख भूमिकामा छन् ।

जे.एस. इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्म जगन श्रेष्ठको प्रस्तुतिमा जयन श्रेष्ठले निर्माण गरेका हुन् ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu