अष्ट्रेलियामा रुचाईयो ‘शब्द’



sabda-sydny

ठुलोपर्दा डटकम।
सौगात मल्ल स्टारर नेपाली चलचित्र ‘शब्द’लाई अष्ट्रेलियाका दर्शकले मन पराएको बताईएको छ । निर्देशक सन्तोष सिवाकोटीका अनुसार अष्ट्रेलियामा ६ शो सम्पन्न भएको छ ।

अहिले थप शोका लागि पनि माग आईरहेको बताईएको छ । सिड्नी र व्रीसवेनमा थप शोका लागि माग भएको छ । यो चलचित्र पूर्वी नेपालका केहि हलहरुमा आउँदो सातादेखि चलचित्र प्रदर्शन हुनेछ ।

‘शब्द’मा सौगात मल्ल, कमली वाइवाको साथमा अनुभव रेग्मी, रोयदिप श्रेष्ठ, ए गुरुङ मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu