निखिल-नीताको खुलम खुल्ला प्यार (भिडियो)



nikhil-and-neeta

ठुलोपर्दा डटकम, काठमाण्डौ।
एक्शन किंग निखिल उप्रेती स्टारर नेपाली चलचित्र ‘निर्भय’को गीत सार्वजनिक भएको छ । ‘खुल्लम खुल्ला प्यार’ बोलको गीतमा निखिल र नीता ढुंगाना फिचरिङमा छन् ।

प्रसिद्धी सिने आर्ट्सले सोमबार ‘निर्भय’मा समावेश रोमान्टिक प्याटनको अफिसियल गीत युट्युवमा रिलिज गरेको हो । गीतमा अर्जुन पोखरेलको संगीत तथा प्रमोद खरेल र अञ्जु पन्तले स्वर छ । रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् ।

यो चलचित्र चैत्र ११ गते रिलीज हुनेछ । चलचित्रका निर्देशक मधुसुदन भट्टराई हुन् । देवीप्रसाद पाण्डे चलचित्रका निर्माता हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu