अशिष्मा कसकी ?



mela-1

ठुलोपर्दा डटकम।
यतिबेला बसन्त निरौलाले निर्देशन गरिरहेको नेपाली चलचित्र ‘मेला’को छायांकन हेटौडा र विरगञ्जमा भईरहेको छ । छायांकन अवधिका केहि तस्वीरहरु बाहिर ल्याईएको छ ।

अशिष्मा नकर्मी, सलोन बस्नेत र आमेष भण्डारीका तस्वीर बाहिरिएका छन् । यि तीन कलाकारको नै यो चलचित्रमा मुख्य भूमिका छ ।

mela-2

तस्बिरमा सलोन अशिष्मालाई बाइकमा घुमाउँदै छन् भने आमेष अशिष्माकै लागि लडाई गरिरहेका छन् । यसबाट यो चलचित्र त्रिकोणात्मक प्रेमकथामा रहेको अनुमान लगाउन सकिन्छ ।

mela 3

यो चलचित्रमा हरि पन्त र मनोज मरोडियाको लगानी छ । दिव्यराज सुवेदीको छायांकन तथा पवित्रा आचार्यको कोरियोग्राफी छ ।
फोटो श्रोत: अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu