आयो लालटिनको टीजर (भिडियो)



lalteen-teaser-release

ठुलोपर्दा डटकम, काठमाण्डौ।
दयाहाङ राइ, प्रियंका कार्की, केकी अधिकारी स्टारर नेपाली चलचित्र ‘लालटिन’को टीजर रिलीज भएको छ ।

साबिकको रिलीज मिति सार्दै २०७४ जेठ २६ मा रिलिज हुने घोषणा सहित टीजर ल्याईएको छ हो ।

एक मिनेट लामो टिजरमा फिल्मको कथा संक्षेपमा प्रस्तुत छ । सस्पेन्स थ्रीलर ‘लालटिन’ला प्रस्तुतकर्ता भानुप्रताप हुन् भने देवकुमार श्रेष्ठले निर्देशन गरेका छन् ।

टीजर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu