नीता बनिन् निखिलकी भ्यालेन्टाइन (फोटो कथा)



Nikhil-and-Neeta (12)

ठुलोपर्दा डटकम, काठमाण्डौ।
निखिल उप्रेती स्टारर चलचित्र ‘निर्भय’गीत रिलीजसँगै यसको चर्चा चुलिएको छ । चैत्र ११ मा रिलीज हुने निर्भयमा निखिलसँग नीता ढुंगानाको जोडी छ ।

प्रसिद्धी सिने आर्ट्सको व्यानरमा बनेको फिल्मका निर्देशक मधुसुदन भट्टराई हुन् भने निर्माता देवीप्रसाद पाण्डे हुन् । निखिल र नीतासँगै विकास चापागाईं, प्रज्वल गिरी, सुशिल पोखरेल, विशाल पहारी, प्रदिप ढकाल, प्रकाश न्यौपाने, मेन्दी बाबु, रश्मी भट्ट, कृष्ण शिवाकोटी लगायत ‘निर्भय’मा अभिनयमा छन् ।

आज हामीले यो चलचित्रका केहि तस्वीर देखाउँदै छौँ, जसमा निखिल र नीताको रोमाञ्स पाईन्छ:

Nikhil-and-Neeta (1)

Nikhil-and-Neeta (2)

Nikhil-and-Neeta (5)
Nikhil-and-Neeta (6)
Nikhil-and-Neeta (7)
Nikhil-and-Neeta (8)
Nikhil-and-Neeta (9)
Nikhil-and-Neeta (10)
Nikhil-and-Neeta (11)

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu