‘दर्पण छायाँ २’ दोश्रो गीत रिलीज (भिडियो)



DC 2 Song

ठुलोपर्दा डटकम, काठमाण्डौ।
फागुन २७ मा रिलीज हुने नेपाली चलचित्र‍ ‘दर्पण छायाँ २’को दोश्रो गीत रिलीज भएको छ । सार्वजनिक ‘तरङ्ग नौलो’ बोलको गीतमा लिड अभिनेत्री साहारासँगै पुष्प खड्का फिचरिङमा छिन् ।

गीतमा रन्जित गजमेर र चन्दन लोम्जेलको संगीत, सवु रविको शब्द तथा मेलिना राइको स्वर छ । फिल्मका निर्देशक तुलसी घिमिरे हुन् । फिल्ममा सहारासँगै श्रद्धा प्रसाईं र पुष्प खड्का नै लिड अभिनयमा छन् । रामेश्वर कार्कीले फिल्म खिचेका हुन् ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu